धरान ९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न
धरान (२०७९-१२-२५) - धरान वडा नं.९ मा एकिदने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
धरान-९, पुतली लाईनमा रहेकाे मञ्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर प्रालीले उक्त निःशुल्क आँखा शिविरमा प्राविधिक सहयाेग गरेका थिए । शिविरमा वडा नं. ९ का १ सय ५३ जनाले आँखा जाँच गराएकाे मञ्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टरका व्यवस्थापक निसु पाण्डेले जानकारी दिएकी छन् ।
शिविरमा वरिष्ठ आँखा राेग विशेषज्ञ डाक्टरहरुले सम्पुर्णकाे आँखा जाँच गरेका थिए । मञ्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर प्रालीले दैनिक ओपिडी(OPD) सेवा, फेकाे प्रविधिबाट अप्रेशन सेवा, सबै किसिमकाे आँखा सम्बन्धि शप्रेशन, बालबालिकाकाे लागि विशेष आँखा उपचार, गुणस्तरिय लेन्स र चस्माकाे सेवा र सम्पुर्ण औषधी सम्बन्धी सेवा दिदै आएकाे छ ।
धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी
“राष्ट र समाज परिवर्तनको सम्बाहक व्यक्ति स्वयम् हो। स्वास्थ्य व्यक्ति उत्पादन गर्नु राज्यको दयित्व हो”
लक्ष्मण भट्टराई स्वास्थ्यकर्मी एवम् उप-प्राध्यापक सामाजिक परिवर्तनमा स्वास्थ्य शिक्षा र पोषणको भुमिका सामाजिक परिवर्तन
पिपिओ धरानमा रक्तदान साथै पाठेघर र स्तन क्यानसरको निःशुल्क परिक्षण शिविर सम्पन्न
धरान(२०८०-०९-२२) – भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम साथै महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क

प्रतिकृया दिनुहोस