• ON AIR
  • UP NEXTधरान खबर

मञ्जुश्री फाइनान्स धरान शाखाले विभिन्न कार्यक्रम गरी मनायो ग्लोबल मनि विक २०२५

धरान(२०८१-१२-१०) - मञ्जुश्री फाइनान्स लिमिटेड, धरान शाखाले विभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२५ मनाएको छ ।   यहि चैत्र ८ गते शुक्रबारका दिन मञ्जुश्री फाइनान्स लिमिटेड, धरान शाखाले प्रभातफेरी र वित्तिय साक्षरता कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको हो । यसै सन्दर्भमा मञ्जुश्री फाइनान्स लिमिटेड, धरान शाखा प्रमुख सपना श्रेष्ठसँगको कुराकानी यस

धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।  उक्त शिविरमा ९५ जना सेवा ग्राहीले स्वास्थ्य जाँच गराएका थिए । जसमा अधिकांश वृद्धवृद्धा र महिला

किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

२०८१ असोज १७ बिहीबार

- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । धरान-१७ साकेला साँस्कृतिक पार्कमा रहेको साकेला पुस्तकालय आयोजित उक्त कार्यक्रममा शुभकामना आदान-प्रदान गरिनुको साथमा पत्रकारिता क्षेत्रमा योगदान दिदै आएका दुई जना राई पत्रकारलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो । सम्मानित हुनेमा नेपाली हेडलाईनमा कार्यरत बराहक्षेत्रका हिमाल राई

किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित

२०७९ चैत २६ आइतबार

धरान(२०७९-१२-२६) - किरात याक्खा छुम्माको अध्यक्षमा भूपाल जिमी निर्वाचित भएका छन् । धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौँ महाधिवेशनबाट भूपाल जिमीले ८२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।  उनका प्रतिद्वन्दी लहरुमाया जिमीले ४४ मत प्राप्त गरेकी थिइन् । महाधिवेशनमा अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा भने मतदान भएको

मातृभाषा साहित्य उत्सवमा भाषाविद् डा. धिमाल आउँदै, १९ भाषाका गीतहरू प्रस्तुत हुँदै

२०७६ पौष ११ शुक्रबार

धरान(२०७८-११-०५) -  बेलायतमा हुन लागिरहेको मातृभाषा साहित्य उत्सवमा यसपटक अल्पसंख्यक

नेपाली शेफ सन्तोष शाह मास्टर सेफको उत्कृष्ट तीन मै सिमित

२०७६ पौष ११ शुक्रबार

धरान (२०७७-०९-०३) – पाककला सम्बन्धी टेलिभिजन प्रतिस्पर्धा 'मास्टर सेफ युकेः

धरानको पुनर्जिवन होमियोप्याथिक क्लिनिकमा फाल्गुन २ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वस्थ्य शिविर हुने, एक्युपंचर पद्धति के हो ?

२०७७ माघ २९ बिहीबार

धरान-९ आचार्य लाईनस्थित सञ्चालनमा रहेको पुनर्जिवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यही फाल्गुन २ गतेदेखि ७ गतेसम्मको लागि  निःशुल्क स्वस्थ्य शिविर आयोजना गर्दैछ । उक्त स्वास्थ्य शिविर किन ?, के को लागि र एक्युपंचर पद्धति के हो ? भन्ने विषयमा क्लिनिकका सञ्चालक तथा एक्युपञ्चर फिजिसियन डा.भवानी भट्टराईसंग

धरानमा “सुनाखरी एकेडेमी स्कुल कप” हुने

२०७६ पौष ११ शुक्रबार

धरान(२०८१-०७-२९) धरानमा यहि माघ २ गतेदेखि “सुनाखरी एकेडेमी स्कुल कप” हुने भएको छ । बुधबार बसेको बैठकले एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोग र सुनाखरी एकेडेमीको आयोजनामा

डीपी बिलिभर्स स्कुलद्वारा एक दिने मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न

२०८१ कार्तिक ८ बिहीबार

धरान (२०८१-०७-०८) - धरान-५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा बुधबार एक दिने मानसिक स्वास्थ्य , परामर्श र आत्महत्या रोकथाम सम्बन्धी

धरान १७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८१ मङ्सिर ३० आइतबार

धरान(२०८१-०८-३०)धरान १७ एन्फा मार्गमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नमुना विकास तथा वातावरण मञ्च धरान १७ को संयोजकत्व र वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।  उक्त

धरानमा दाहुवा टेक्नोलोजीका प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

२०७६ पौष ११ शुक्रबार

धरान(२०७८-०६-१६) - अन्तराष्ट्रिय कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवर्द्धनात्मक कार्यक्रम धरानमा सम्पन्न भएको

धरान-१६ का १८ वर्षिय प्रबत राना मगरले बनाए इलेक्ट्रोनिक बाईक(भिडियोसहित)

२०७६ पौष ११ शुक्रबार

धरान(२०७७-१२-१३) - धरान-१६ निवासी १८ वर्षका प्रबत राना मगरले इलेक्ट्रोनिक बाईक निर्माण गरेका छन् ।