• ON AIR
  • UP NEXTधरान खबर

प्रगति युवा समाजद्वारा आयोजित रक्तदानमा ३७ पिण्ट रगत संकलन

धरान(२०८०-०९-०३) - प्रगति युवा समाज, धरान १६ ले आयोजना गरेको छैठाैँ रक्तदान कार्यक्रममा ३७  पिण्ट रगत संकलन भएको छ ।
 

“हाम्रो अभियान लागुऔषध दुर्व्यसन मुक्त समाज” भन्ने मुख्य नाराका साथ स्थापना भएको उक्त समाजले धरान १६ पुलचाेक, नयाँ झोलुङ्गे पुल छेउमा छैठाैँ रक्तदान कार्यक्रम गरेको हो ।


प्रगति युवा समाजले विशेष गरी युवाहरुलाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्नका लागि र युवाहरुको फुर्सदको समयमा नकारात्मक सोच आउन नदिनको लागि फुटबल लगायतका क्रियाकलापहरुको आयोजना गर्दै आएको छ । साथमा स्थानिय युवाहरुको लागि भने सामान्य प्रकारको जिम खाना समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस

किरात राई पत्रकार संघको १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

- माैसमी लिम्बू धरान(२०८१-०६-१७) - किरात राई पत्रकार संघ नेपालले आफ्नाे १७ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरण

लायन्स क्लब अफ दन्तकाली धरानको स्थापना दिवसमा सरस्वती बाल आश्रमलाई सहयोग

धरान(२०८१-०२-१८) - लायन्स क्लब अफ दन्तकाली धरानले आफ्नो ४० औँ स्थापना दिवसको अवसरमा सरस्वती बाल आश्रमलाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको छ

धरान एक्स्पो फागुन ११ देखि २३ गतेसम्म हुदै, साँझ ५ बजेदेखि प्रवेश शुल्क लाग्ने

धरान(२०८०-१०-१३) - धरानमा यहि फागुन ११ गते देखि २३ गतेसम्म “धरान एक्स्पो २०८०” हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा उक्त एक्स्पो