• ON AIR
  • UP NEXTधरान खबर

धरानमा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु

धरान(२०८१-०२-१८) - धरान जुनियर जेसिसको आयोजनामा ईन्टर स्कुल क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । धरानका ६ वटा विद्यालयहरू, सैनिक आवासीय महाविद्यालय, विष्णु मेमोरियल स्कुल, केके ईन्टरनेसनल स्कुल, नेपाल पुलिस स्कुल, दिल्ली पब्लिक स्कुल र युरेका आवासीय विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।


आज बिहान ८ बजेदेखि केन्द्रीय प्रविधि  क्याम्पस धरान हात्तीसारको खेलमैदानमा खेल भइरहेको धरान जुनियर जेसिसकी अध्यक्ष प्रेशिका निरौलाले जानकारी दिएकी छिन् । उनले आज ५ वटा विद्यालयबीच जम्मा ३ वटा खेल हुने बताएकी छिन् ।

प्रतिकृया दिनुहोस

धरानमा “सुनाखरी एकेडेमी स्कुल कप” हुने

धरान(२०८१-०७-२९) धरानमा यहि माघ २ गतेदेखि “सुनाखरी एकेडेमी स्कुल कप” हुने भएको छ । बुधबार बसेको बैठकले एन्फा एकेडेमी धरान तथा जिल्ला फुटबल संघ

एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेशको विजयी सुरुवात

धरान(२०८१-०५-१६) – आजबाट सुरु भएको एन्फा विमेन्स लिग २०८१ मा कोशी प्रदेश फुटबल संघले विजयी सुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा

बैशाख २९ गतेदेखि दोस्रो अल्फा बिटा ओपन बास्केटवल प्रतियोगिता हुने

धरान(२०८१-०१-०५) - धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ