डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न
धरान(२०८१-०३-०२) - धरान -५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि जनचेतनामुलक सेमिनार सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो । सेमीनारमा बिराट हेल्थ इन्डष्ट्रिको स्वास्थ्य सहायकहरू रानी कार्की, स्वेता मल्लिक , स्नेह गुवाजु र सुनिता पेश्कर्मले सहजिकरण रहेका थिए । उनीहरुले विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छताबारे जानकारी दिँदै अन्तरक्रिया समेत गरेका थिए ।
उद्घाटन शत्रमा सम्बोधन गर्दै स्कुलका प्राचार्य संजीप बान्तवाले प्रजनन स्वास्थ्य तथा महिनावारी सामान्य र प्राकृतिक प्रक्रिया भएकोले यस सम्बन्धि खुलेर छलफल गर्दै महिनावारी सम्बन्धी समस्याहरु र स्वच्छताबारे जानकारी आदनप्रदान आवश्यक रहेकोले उक्त सेमिनारको आजोजना गरिएको बताएका छन् ।
सेमिनारको दोस्रो सत्रमा रमेश थापा र राजेश राजबंशीले विद्यार्थी र शिक्षकहरुलाई खेलमा सहभागी गरेर विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । स्कुलका सह- प्राचार्य कुर्मित लेप्चा (बान्तवा)ले सेमिनारको सहजकर्ता र बक्ताहरुलाई धन्यवाद साथै मायाको चिनो प्रदान गरेकी थिइन् ।
डीपी बिलिभर्स स्कुलद्वारा एक दिने मानसिक स्वास्थ्य, परामर्श र आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न
धरान (२०८१-०७-०८) - धरान-५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा बुधबार एक दिने मानसिक स्वास्थ्य , परामर्श र आत्महत्या रोकथाम सम्बन्धी
डीपी बिलिभर्स स्कुलमा एक दिने सेमिनार सम्पन्न
धरान (२०८१- ०५- २५) - धरान - ५ देउरालीमा रहेको डीपी बिलिभर्स इङलिस स्कुलमा सोमबार एक दिवसिय अभिभावक सेमिनार सम्पन्न भएको छ । सेमिनारमा करिब ६० जना
डीपी बिलिभर्स स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी चेतनामुलक सेमिनार सम्पन्न
धरान(२०८१-०२-०४) - धरान ५, स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा लागु पदार्थ एवम् मद्यपान दुर्व्यसन सम्बन्धी एक दिने चेतनामुलक सेमिनार सम्पन्न भएको छ

प्रतिकृया दिनुहोस